Thursday 17 November 2016

नेता हरु किन हल्लुण भएका

हामी नेपाली हरु कुनै नराम्रो काम को एती बिरोध गर्छौ तर पनि नेता हरु साह्रै चाम्रो भएर पक्षउछन र आफुलाई गर्नु पर्ने काम गरी रहन्छन। दुई दिन हामी सामाजिक सन्जाल म एसरी तातिन्छौ कि साध्ये हुँदैन तर बिस्तारै सेलाउछौ। नेता हरु ले चहेकै एही हो । उदाहरण को लागि सुजता कोइराल लाई पैसा दिने निर्णय को बिरोध भो तर खोइ त लिने ले लिहाल्यो दिने ले दिहाल्यो । दिन हुन्न भन्ने ले पनि मलाई झुक्यायो भन्यो कुरो सकियो । लोक्मान को पनि हाहाहुहु गरे महाभियोग को प्रकृया तेसै अद्किएको छ । कुनै पनि काम ठाउँ को ठाउँ गराअौन नसक्नु हाम्रो कमजोरी भयो  । यो कमजोरी सुधारन सके हाम्रो प्रगती नहुने कुरै छैन ।

No comments:

 
Custom Search